प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीका कप्तानमा छानिएका ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन्।
आज ट्वीट गर्दै उनले कप्तान मल्ललाई शुभकामनासहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गगरेका छन्।
मल्ललाई केही दिनअघि नेपाल क्रिकेट संघले नेपाली टोलीको कप्तानमा नियुक्त गरेको हो। रासस
— KP Sharma Oli (@PM_Nepal) November 1, 2019नेपाली क्रिकेट टोलीको कप्तान छानिनु भएकोमा
ज्ञानेन्द्र मल्ललाई हार्दिक बधाई दिन चाहन्छु । उहाँको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने विश्वास सहित शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया