टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ग्ल्यान्डले डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजलाई हराएको छ।
शनिबार राति भएको प्रतिस्पर्धामा इङ्ग्ल्यान्डले ६ विकेटका साथ जित हासिल गरेको हो।
उक्त खेलमा वेस्ट इन्डिजका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन्। जसले गर्दा १४ ओभरमा वेस्ट इन्डिज मात्र ५५ रन बनाएर अलआउट भयो।
जवाफी ब्याटिङ गरेको इङल्यान्डले ८ ओभर २ बलमै लक्ष्य भेट्टाएको हो।
27
Shares
प्रतिक्रिया