ad ad

खेल


ए डिभिजन लिगः थ्री स्टारले गर्‍यो प्रिसोसँगको सम्झौता नवीकरण

ए डिभिजन लिगः थ्री स्टारले गर्‍यो प्रिसोसँगको सम्झौता नवीकरण

नेपालखबर
कात्तिक ५, २०७८ शुक्रबार १४:४७, काठमाडौँ

रुस्लान थ्रीस्टार क्लवले शहिद स्मारक ए डिभिजन लिगका लागि अफ्रिकन गोलकिपर प्रिसोसँगको सम्झौता नवीकरण गरेको छ। 

क्लबले शुक्रबार सामाजिक सञ्जालमार्फत यो सिजनका लागि प्रिसोसँगको सम्झौता नविकरण गरेको जानकारी गराएको हो। 

आगामी २९ गतेबाट सुरु हुने ए डिभिजन लिगका लागि उनी यसै साता नेपाल आएका हुन्। 

यसअघि पोखरा थन्डर्सबाट खेलेका डिफेन्डर रफायल बीडीएस रिमलाई पनि क्लवले अनुबन्ध गरिसकेको छ। 

रिम र प्रिसो क्लवसँगको प्रशिक्षणमा जुटिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .