खेल


साफ च्याम्पियनसिप : नेपाल फाइनलमा पुग्ने सम्भावना बढ्यो

साफ च्याम्पियनसिप : नेपाल फाइनलमा पुग्ने सम्भावना बढ्यो

नेपालखबर
असोज १९, २०७८ मंगलबार ५:२३, काठमाडौँ

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना बढेको छ। 

लगातार दोस्रोपटक जितेपछि नेपाल फाइनल नजिक पुगेको हो। 

सोमबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकालाई ३–२ ले हराएको हो। 

योसँगै नेपाल लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ। भारतको एक अंक छ भने आयोजक माल्दिभ्स र श्रीलंका अंकविहीन छन्।

लगातारको जितले नेपाल फाइनल पुग्ने सम्भावना बलियो बनेको हो। 

थप विवरण : ​साफ च्याम्पियनसिप : नेपालको लगातार दोस्रो जित, श्रीलंका ३–२ ले पराजित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad