माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार राति भइरहेको खेलमा नेपालले अग्रता बनाएको छ।
नेपालले खेलको ३१ औँ मिनेटमा श्रीलंकाविरुद्ध गोल गर्दै अग्रता बनाएको हो।
नेपालका लागि सुमान लामाले उत्कृष्ट गोल गर्दै अग्रता दिलाएका हुन्। पहिलो खेलमा आयोजक माल्दिभ्सलाई हराएको नेपाल उच्च मनोबलसहित मैदानमा छ।
15
Shares
प्रतिक्रिया