त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अहिले एभरेस्ट प्रिमियर लिग चलिरहेको छ।
लिगअन्तर्गत आज पनि दुई खेल भए। पहिलो खेल भने ८ ओभरको मात्रै थियो। खेलमा विराटनगर वारियर्सले काठमाडौंमाथि ७ रनले बाजी मार्यो।
त्यस्तै अर्को खेलमा भने चितवन टाइगर्स ललितपुर प्याट्रियट्समाथि हावी भयो। उसले १६ बल बाँकी छँदै ललितपुरविरुद्ध जित निकाल्यो।
सोही खेलका केही तस्बिर हेर्नुहोस्












12
Shares

प्रतिक्रिया