त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानविरुद्धको जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।
टस जितेर ब्याटिङ गरिरहेको नेपालले १२औँ ओभरको चौथो बलमा कप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको हो।
यसअघि कुशल भुर्तेल पहिलो ओभरको दोस्रो बलमा आउट भएका थिए। योसँगै नेपालले दोस्रो विकेट गुमाएको छ।
५० ओभरको खेलमा अहिले नेपाल १२.२ ओभरमा ६० रन बनाएर खेलिरहेको छ।
ज्ञानेन्द्रले ३३ बल खेल्दै २१ रन मात्र बनाए।
9
Shares

प्रतिक्रिया