बार्सिलोना, चेल्सी, लिभरपुल, बोरुसिया डर्टमुन्डजस्ता बलिया टोलीले आज प्रतिस्पर्धा गर्नेछन्।
गत सिजनको च्याम्पियन्स लिग विजेता लिभरपुल हो भने उपविजेता टोटनह्याम हो।
सबै खेलतालिका नेपाली समयअनुसार
१. आयाक्स र चेल्सीः राति १० बजेर ४० मिनेटमा
२. आरबी लिपजिग र जेनिट सेन्ट पिटर्सबर्गः राति १० बजेर ४० मिनेटमा
३. बेनिफिका र लियोनः राति १२ बजेर ४५ मिनेटमा
४. एफसी साल्जबर्ग र नापोलीः राति १२ बजेर ४५ मिनेटमा
५. इन्टरनेजनल र बोरुसिया डर्टमुन्डः राति १२ बजेर ४५ मिनेटमा
६. लिले र भ्यालेन्सियाः राति १२ बजेर ४५ मिनेटमा
७. रेसिङ गेंक र लिभरपुलः राति १२ बजेर ४५ मिनेटमा
८. स्लाभिया प्राग र बार्सिलोनाः राति १२ बजेर ४५ मिनेटमा

प्रतिक्रिया