समाज


पहिरो जाँदैछ भनेर कसरी थाहा पाउने? (भिडियो सन्देश)

पहिरो जाँदैछ भनेर कसरी थाहा पाउने? (भिडियो सन्देश)

नेपालखबर
साउन २, २०७७ शुक्रबार २:३१,

पहिरो जानुअघि सधैं संकेत नदेखिए पनि कहिलेकाहीं पूर्वसंकेत देखापर्ने विज्ञले बताएका छन्।

विज्ञका अनुसार आफ्नो घरआँगत, बस्ती वरिपरि चिरा परेको देखिए, जमिनमा अस्वाभिवक कटकट गर्ने आवाज आए, बिजुलीका पोल/रुख ढल्ने, पानीको मूल अचानक सुक्ने वा नयाँ मूल देखापर्ने आदि पहिरो जाने लक्षण हुन्।

विस्तृत जानकारी यस भिडियोमाः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad