जनकपुरधामस्थित मधेस प्रदेश लोससेवा आयोगले प्रदेश निजामती सेवातर्फ ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
सहायक पाँचौँ (अप्राविधि र प्राविधिक) पदको लागि खुला, समावेशी तथा अन्तर सेवा प्रतियोगितात्मक लिखित परीक्षाद्वार पतपूर्ति हुनेगरि दरखास्त आह्वान गरिएको आयोगले आज जारी गरेको सूचनामा उल्लेख छ।
सामान्य प्रशासन, लेखा, सिभिल इन्जिनियरसहितका पदमा ५६ जना स्थायी कर्मचारी पदपूर्तिको लागि दरखास्त आह्वान गरिएको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले अनलाइनमार्फत आवेदन दिनसक्ने सूचनामा उल्लेख छ।
हेर्नुहाेस् सूचना





138
Shares

प्रतिक्रिया