सप्तरीमा विषालु सर्पले टोक्दा ५० वर्षीया महिलाको मृत्यु भएको छ।
अग्निसाइर कृष्णासवरन गाउँपालिका-६ मोहनपुर निवासी इन्द्रबहादुर राईकी ५० वर्षीया श्रीमती सङ्गीता राईको सर्पको टोकाइबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।
तराईमा अत्यधिक गर्मीका कारण विषालु सर्पको बिगबिगी बढेको छ।
111
Shares

प्रतिक्रिया