समाज


मोटरसाइकलको ठक्करबाट २१ वर्षका युवकको मृत्यु, चालक फरार

मोटरसाइकलको ठक्करबाट २१ वर्षका युवकको मृत्यु, चालक फरार

नेपालखबर
माघ २२, २०८१ मंगलबार १३:४३, महाेत्तरी

महोत्तरीमा मोटरसाइकलको ठक्करबाट २१ वर्षका युवकको मृत्यु भएको छ। 

मटिहानी नगरपालिका-३ आवर चोकस्थित सडकमा ज-८ प २९०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा  मटिहानी-२ बस्ने २१ वर्षीय प्रवेश मण्डलको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार रहेका मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad