समाज


५५ वर्षकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ६४ वर्षका पुरुष पक्राउ

५५ वर्षकी महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ६४ वर्षका पुरुष पक्राउ

नेपालखबर
कात्तिक ४, २०८१ आइतबार १२:३०, दाङ

दाङमा ५५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ६४ वर्षका पुरुष पक्राउ परेका छन्। 

गढवा गाउँपालिका-१ बडहरा घर भएका ६४ वर्षीय काशिराम नेपालीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

नेपालीले ती महिलालाई जबरजस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय गढवा र अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad