समाज


शौचालय जान आँगनमा निस्किएको बेला हात्तीको आक्रमण, ५९ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु

शौचालय जान आँगनमा निस्किएको बेला हात्तीको आक्रमण, ५९ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु

फाइल तस्बिर


नेपालखबर
असार १९, २०८२ बिहिबार ८:३६, झापा

झापामा जंगली हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ। 

बिर्तामोड नगरपालिका –७ फक्तालुङमा आज बिहान जंगली हात्तीको आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख खगेन्द्रबहादुर खड्काका अनुसार मंगलबार बिहान शौचालय जान घरको आँगनमा निस्केको बेला ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई हात्तीले आक्रमण गरेको थियो। 

हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad