समाज


मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु

नेपालखबर
फागुन १९, २०८१ सोमबार ५:२२, सुनसरी

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित रानीखोला सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।

चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सोलुखुम्बु सोताङ गाउँपालिका–४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका राइको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad