समाज


सुर्खेतमा फेला परेको शंकास्पद बस्तुभित्र गोभर, नुन, माटो र बालुवा

सुर्खेतमा फेला परेको शंकास्पद बस्तुभित्र गोभर, नुन, माटो र बालुवा

नेपालखबर
फागुन १९, २०८२ मंगलबार १२:३१, काठमाडौँ

सुर्खेतको छिन्चु-जाजरकोट सडकखण्डमा फेला परेको शंकास्पद बस्तुभित्र भेटियो गोभर, नुन, माटो र बालुवा भेटिएको छ। 

मंगलबार बिहान भेरीगंगा नगरपालिका-११ को राताचौर नजिकै शंकास्पद बस्तु फेला परेको थियो। छिन्चुमा भेटिएको भनिएको प्रेस कुकुर बमभित्र गोभर, नुन, माटो र बालुवा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। 

सेनाको टोलीले डिस्पोजल गर्दा बम नभएको र भम्र सिर्जना गर्न राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad