ad ad

समाज


इराकस्थित अमेरिकी दूतावास नजिकै दुईवटा रकेट बम आक्रमण

इराकस्थित अमेरिकी दूतावास नजिकै दुईवटा रकेट बम आक्रमण

नेपालखबर
असोज ७, २०७६ मंगलबार १०:१०,

इराकस्थित अमेरिकी दूतावास नजिकै दुईवटा रकेट बम आक्रमण भएको छ।

सोमबार राति अमेरिकी दूतावासबाट एक किलोटिमर मात्र टाढा दुईवटा रकेट बम आक्रमण भएको इराकी सुरक्षा अधिकारीहरुले पुष्टि गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ।

इरानलाई अमेरिका र वेलायतले साउदीको तेल ट्यांकरमा आक्रमण गरेको अरोप लगाइरहँदा यस आक्रमण भएको हो।

यस घटनामा कुनै हाताहाती नभएको जनाइएको छ। यस आक्रमणको पछाडि कसको हात छ भनेर इराकी प्रहरीले छानबिन सुरु गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .