कक्षा ११ को परीक्षाफल प्रकाशन भएको छ।गत जेठमा भएको कक्षा ११ को परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले मंगलबार बिहान सार्वजनिक गरेको हो। परीक्षामा देशभरबाट करिब ४ लाख ८ हजार परीक्षार्थी सहभागी भएका थिए। प्रकाशित: असोज ७, २०७६ मंगलबार ५:४५
प्रतिक्रिया