केही दिनअघि मात्र भीषण बाढीले तहसनहस पारेको सिन्धुपाल्चोकस्थित मेलम्ची बजार आज फेरि बाढीको जोखिममा परेको छ।
बाढी पूर्वानुमान महाशाखाले आज (बिहीबार) बिहान ७ बजे जारी गरेको सूचनाअनुासर सिन्धुपाल्चोकका शेर्माथाङ, धाप र चौतारा वर्षामापन केन्द्रमा हिजो बेलुकादेखि लगातार मध्यमदेखि भारीसम्म वर्षा भइरहेको छ।
‘थप वर्षा हुने सम्भावना, मेलम्ची बजारलगायतका तटीय क्षेत्रहरूमा सतर्कता अपनाऔं,’ सूचनामा भनिएको छ।
3
Shares
प्रतिक्रिया