समाज


‘काठमाडौंसहित विभिन्न स्थानमा ठूलो वर्षा भइरहेको छ, सतर्कता अपनाऔं’

‘काठमाडौंसहित विभिन्न स्थानमा ठूलो वर्षा भइरहेको छ, सतर्कता अपनाऔं’

नेपालखबर
असार १७, २०७८ बिहिबार ०:१०,

अहिले प्रदेश नं १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस क्रममा प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा चट्याङसहित भारी (ठूलो) वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाले भनेको छ : आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।

बागमती प्रदेशअन्तर्गत काठमाडौ उपत्यकामा पनि मध्यरातिदेखि नै ठूलो वर्षा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .