वर्षा बढेसँगै आज (बुधबार) देखि बाढी, पहिरो र डुबानको जोखिम पनि बढ्ने भएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज कोसी र नारायणी, पूर्वी राप्ती, कमला, बागमती र कन्काई नदी तथा यसका सहायक नदीमा ठूलो बाढी आउने जोखिम छ।
कम्तीमा आगामी तीन दिनसम्म बाढीको निकै जोखिम देखिएको बाढी महाशाखाले जनाएको छ।
विस्तृत विवरण तलको सूचनामा–

यो पनि :
आजदेखि ३ दिनसम्म ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन सुझाव

प्रतिक्रिया