समाज


पूर्व मुख्यमन्त्रीको अन्त्यष्टीमा सलामीका लागि पड्काउन खाेजिएका बन्दुक पड्किएनन् (भिडियो)

पूर्व मुख्यमन्त्रीको अन्त्यष्टीमा सलामीका लागि पड्काउन खाेजिएका बन्दुक पड्किएनन् (भिडियो)

नेपालखबर
भदौ ५, २०७६ बिहिबार ११:६,

भारतको बिहार राज्यमा तीनपटक मुख्यमन्त्री बनिसकेका डा. जगन्नाथ मिश्राको निधन यसै महिनाको १९ तारिखमा भयो। ८२ वर्षको उमेरमा उनको निधन भएको हो।

बुधबार उनको अन्तिम संस्कार गरिएको थियो। राजकीय सम्मानको साथमा उनको अन्त्यष्टी गरिएको थियो।

सो क्रममा मिश्राको अन्त्यष्टीका लागि २१ बन्दुकले सलामी दिने तालिका थियो। तर जब सलामी दिने समय आयो। त्यस समयमा २१ वटा बन्दुकमध्ये कुनै पनि बन्दुक पड्किएन।

Image result for jagannath mishra

जगन्नाथ मिश्रा

बन्दुक नपड्किएपछि प्रहरीहरु सबै चकित बनेका थिए।

(भिडियो)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .