समाज


आज बाढीको जोखिम कता कस्तो छ? यसो भन्छ, बाढी पूर्वानुमान महाशाखा

आज बाढीको जोखिम कता कस्तो छ? यसो भन्छ, बाढी पूर्वानुमान महाशाखा

नेपालखबर
असार ७, २०७८ सोमबार ३:३०,

निरन्तर वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानले जनधन क्षति गरिरहेको छ।

यसै कारण यो मनसुनको सिजनमा हामीले दैनिक वर्षा तथा बाढीसम्बन्धी सूचनामा ध्यान दिन आवश्यक छ र बच्ने उपाय अपनाउन जरुरी छ।

यसै सन्दर्भमा बाढी पूर्वानुमान महाशाखाले दैनिक बुलेटिन जारी गर्ने गरेको छ।

यसै क्रममा आज (सोमबार) बिहान महाशाखाले भनेको छ : ‘देशका प्रमुख तथा मझौला नदी कन्काई, कमला, बागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली, महाकालीलगायतमा बहाब सामान्य घटबढ हुने तथा सबैमा बहाव सतर्कता भन्दा तलै हुने पूर्वानुमान छ।’

हेर्नुहोस्, बाढी पूर्वानुमान महाशाखाद्वारा जारी बुधबारसम्म बाढीको सम्भावना :

badhi 7asar

यो पनि :

आज तीनवटा प्रदेशमा भारी र एउटा प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .