सरकारले सचिवहरूको सरुवा गरेको छ। जसअनुसार अर्थ मन्त्रालयका राजस्व सचिव भुपाल बराल गण्डकी प्रदेश पुगेका छन्।
उनले त्यहाँ प्रमुख सचिवका रूपमा काम गर्नेछन्। बरालले रमाना पनि बुझिसकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
त्यस्तै उपराष्ट्रपति कार्यालयमा चन्द्रकला पौडेल, विज्ञान प्रविधि मन्त्रालयमा प्रमिला बज्राचार्य, राष्ट्रिय सर्तकता केन्द्रमा दिनानाथ मिश्र, नेपाल ट्रष्टको कार्यालयमा चिरञ्जीवी चटौत र त्रिभुवन विमानस्थल समन्वयमा गोविन्द शर्माको सरुवा भएको छ।
5.5k
Shares

प्रतिक्रिया