ad ad

समाज


बाढी अनुमान : आज कता कता छ, जोखिम?

बाढी अनुमान : आज कता कता छ, जोखिम?

नेपालखबर
असार ६, २०७८ आइतबार ३:१९,

जारी वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानले विपत्ति निम्त्याइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पनि विभिन्न नदी, खोलामा भीषण आउने सम्भावना देखिएको छ।

महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार आज महाकाली र यसका ससाना सहायक नदीमा बहाव बढ्ने अनुमान गरिएको छ। यस्तै केही साना नदीमा बहाव सतर्कता तह पार गरी खतरा तह आसपास पुग्न सक्ने सम्भावना छ। त्यसैले उक्त क्षेत्रका ससाना नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले स्थानीय बासिन्दालाई अनुरोध गरेको छ।

बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान ७ बजे जारी गरेको बुलेटिनअनुसार मंगलबारसम्म बाढीको सम्भावना यस्तो छ :

badhi 6asar

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .