समाज


रसुवामा उर्लियो भोटेकोसी, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

रसुवामा उर्लियो भोटेकोसी, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

नेपालखबर
असार १, २०७८ मंगलबार १४:२३,

लगातार वर्षाका कारण देशका विभिन्न स्थानका नदी/खोलामा बाढी आइरहेको छ।

कतिपय स्थानमा क्षतिसमेत पुर्‍याउन थालिसकेको छ। यसै कारण बाढी पूर्वानुमान महाशाखाले छिनछिनमा विभिन्न स्थानका नदीको जलसतह मापन गरी चेतावनी जारी गरिरहेको छ।

यसै क्रममा महाशाखाले अघि साँझ साढे ७ बजे सूचना जारी गरी रसुवाको स्याफ्रुेबेंसीस्थित भोटेकोसी नदी जलमापन केन्द्रमा बाढीको सतहले सतर्कता तह पार गरेको जानकारी दिएको छ।

सूचनमा भनिएको छ : बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा भोलि (बुधबार) बिहानसम्मै उच्च सतर्कता अपनाऔं।’

votekosi urliyo

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .