समाज


३ हजार ७४९ संक्रमित थपिँदा ५ हजार २९३ संक्रमणमुक्त

३ हजार ७४९ संक्रमित थपिँदा ५ हजार २९३ संक्रमणमुक्त

नेपालखबर
जेठ २७, २०७८ बिहिबार १२:६,

गएको २४ घण्टामा नेपालमा नेपालमा ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

१५ हजार २३८ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएका हुन् ।

यो अवधिमा ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन्।

आज ५९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .