गएको २४ घण्टामा नेपालमा नेपालमा ४ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।यो अवधिमा ५ हजार २९३ जना संक्रमणमुक्त भएका छन्। आज ५९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। प्रकाशित: जेठ २७, २०७८ बिहिबार १२:६
प्रतिक्रिया