ad ad

समाज


करिब २३ हजार नमूना परीक्षण गर्दा ८ हजार ६३६ जनामा संक्रमण पुष्टि

करिब २३ हजार नमूना परीक्षण गर्दा ८ हजार ६३६ जनामा संक्रमण पुष्टि

नेपालखबर
जेठ ११, २०७८ मंगलबार ११:४२,

गएको २४ घण्टामा नेपालमा ८ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

२२ हजार ९३६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज १६९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। याे सँगै काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या ६ हजार ७ सय पुगेकाे छ।

यस्तै आज ६ हजार ४०४ जना संक्रमणमुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .