७५ वर्षीय अमेरिकी नागरिक अर्थुर बेननेट मुइरले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणगरी नयाँ रेकर्ड बनाएका छन्।
अमेरिकी नागरिकमा सबैभन्दा बढी उमेरका ७५ वर्षीया मुइरले सफल आरोहणगरी नयाँ रेकर्ड बनाएका हुन्।
आइतबार विहान करिब ८ बजे हिमाल सफल आरोहण गरेको नेपाल हाईलेन्ड ट्रेक्सले जानकारी दिएको छ।
मुइरसँगै पासाङ भोटे र दावा भोटेले समेत सफल आरोहण गरेका थिए।
भिडिओ :

प्रतिक्रिया