कोरोना महामारी रोकथामका लागि भनेर निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ७५ पुगेको छ।
देशका जम्मा ७७ जिल्लामध्ये अब २ जिल्लामा मात्रै निषेधाज्ञा जारी हुन बाँकी छ।
निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेकका काममा घरबाट बाहिर निस्किन पाइन्न।
गृह मन्त्रालयले आइतबार बिहान १० बजे दिएको विवरणअनुसार निषेधाज्ञा जारी भएका ७५ जिल्ला यी हुन्ः

प्रतिक्रिया