समाज


कोरोना संक्रमणले उपमेयरको निधन

कोरोना संक्रमणले उपमेयरको निधन

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ४:०,

कोरोना संक्रमणका कारण सप्तरीको सप्तकोसी नगरपालिकाकी उपप्रमुखको निधन भएको छ।

कोरोना संक्रमण पुष्टिपछि विराटनगरस्थित विराट मेडिकल अस्पताल भर्ना भएकी उपमेयर आशा चौधरी आज बिहान निधन भएको हो।

अस्पतालका अनुसार तीन दिनदेखि उनी आईसीयूमा उपचाररत थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .