समाज


काठमाडौंमा मोटरसाइकल पल्टिँदा युवकको मृत्यु

काठमाडौंमा मोटरसाइकल पल्टिँदा युवकको मृत्यु

नेपालखबर
जेठ ४, २०७८ मंगलबार ३:२५,

काठमाडौंमा सोमबार राति मोटरसाइकल पल्टिँदा एक युवकको मृत्यु भएको छ।

प्रहरीका अनुसार राति पौने ९ बजेतिर वाग्मती प्रदेश ०२–०१६ प ५८६५ नम्बरको मोटरसाइकल काठमाडौंको नेपालटारमा पल्टिएको हो।

दुर्घटनामा त्यसमा सवार रसुवाका ३० वर्षीय सन्तोष तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

गम्भीर घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा उपचार गर्दागर्दै राति राति १० बजे उनको मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .