ad ad

समाज


रेम्डेसिभिरको मूल्य र पसल तोकियो

रेम्डेसिभिरको मूल्य र पसल तोकियो

नेपालखबर
बैशाख २९, २०७८ बुधबार ९:४३,

सरकारले कोरोना संक्रमितको उपचारमा प्रयोग गरिने रेम्डेसिभिरको मूल्य र पसल तोकेको छ।

रेम्डेसिभिर औषधि सम्बन्धित कोभिड अस्पताल वा ती अस्पतालमा उपचाररत संक्रमितका लागि आधिकारिक आयतकर्ता आयन हेल्थकेयर यूएनपार्कबाट खरिद गर्न सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रेम्डेसिभिर प्रतिभायल ४ हजार ९ सय रुपैयाँका दरले खरिद गर्न सकिनेछ।

चिकित्सकको प्रिस्क्रिप्सनसहित औषधि लिन जाने व्यक्तिको परिचयपत्र आवश्यक पर्ने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन्।

remdiciver mulya tokiyo

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .