गएको २४ घण्टामा नेपालमा ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
२१ हजार ३१६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमति भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२१ हजार ३१६ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमति भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
२० हजार ५९६ जनाको पीसीआर तथा ७२० जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
आज २२५ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा ५ हजार २२५ कोरोना संक्रमणमुक्त भएका छन्।
मन्त्रालयका अनुसार अहिलेसम्म ४ हजार ८४ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया