कोभिड बिरामीले अस्पतालमा भर्ना हुन नपाएर घरमै बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थालेको बेला (वा अस्पतालमा पनि) गर्नुपर्ने अर्को जरुरी कामचाहिँ सकेसम्म धेरै समय घोप्टो सुत्ने हो।
यसो गर्दा रगतमा अक्सिजनको मात्रा घट्ने क्रमलाई ढिलो गराउन र केही हदसम्म सघन उपचार र भेन्टिलेटरको आवश्यकता हुने जोखिम कम गर्न मद्दत हुन सक्ने देखिएको छ।
चित्र अमेरिकाको एल्महर्स्ट अस्पतालको पोस्टरबाट केही रूपान्तरण गरिएको हो। सहयोग गरिदिनुहुने रोशनलाल श्रेष्ठजीलाई फेरि पनि धन्यवाद।
हेर्नुहोस्, घोप्टो सुत्ने तरिका :

यो पनि : अक्सिजन घट्न थाल्नेबित्तिकै यो औषधि सुरु गर्दा ज्यान जोगाउन सकिन्छ
3
Shares

प्रतिक्रिया