समाज


चीनले बनाएको सिनोभ्याक बन्यो डब्ल्यूएचओको समर्थन-प्राप्त पहिलो गैरपश्चिमी कोरोना खोप

चीनले बनाएको सिनोभ्याक बन्यो डब्ल्यूएचओको समर्थन-प्राप्त पहिलो गैरपश्चिमी कोरोना खोप

नेपालखबर
बैशाख २५, २०७८ शनिबार ०:७,

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनको कम्पनी सिनोफार्मले बनाएको कोरोना खोप सिनोभ्याकलाई अपातकालीन प्रयोगका लागि अनुमति दिएको छ।

बीबीसीका अनुसार योसँगै चिनियाँ खोप डब्ल्यूएचओबाट समर्थन-प्राप्त गैरपश्चिमी मुलुकले बनाएको विश्वको पहिलो कोरोना खोप बनेको छ।

यो खोप यसअघि नै चीनसहित विश्वका करोडौं मानिसले लगाइसकेका छन्।

यसअघि डब्ल्यूएचओले फाइजर, अस्ट्राजेनेका, जोनसन एन्ड जोनसन र मोडर्ना कम्पनीले विकास गरेका खोपलाई अनुमति दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .