समाज


यसअघि जारी भएका सबै सवारी पास खारेज, भोलिदेखि यस्तो छ व्यवस्था (सूचनासहित)

यसअघि जारी भएका सबै सवारी पास खारेज, भोलिदेखि यस्तो छ व्यवस्था (सूचनासहित)

नेपालखबर
बैशाख २१, २०७८ मंगलबार ११:५३,

उपत्यकामा निषेधाज्ञाको समयमा आवतजावत गर्न यसअघि जारी भएका सबै सवारी पास खारेज भएका छन्।

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भोलिबाट लागु हुने गरी नयाँ व्यवस्था गरेकाले यसअघिका सवारी पास खारेज गरेका हुन्।

बैशाख २२ गतेबाट सुरु हुने नयाँ व्यवस्था बैशाख २९ गते रातिसम्म लागु हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।

अब उपत्यकाबाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता सहित सिफारिस दिएमा गन्तव्यसम्म जान दिने निर्णय पनि प्रशासनले गरेको छ।

तर उपत्यकामा भने फुटपाथ तथा खुल्ला ठाउँ, ठेलागाडा वा साइकलमा संचालन हुने व्यापार व्यवसाय पनि बन्द गरिएको छ।

यस्तो छ नयाँ व्यवस्था:

CDO Notice21Baisakh 1

CDO Notice21Baisakh 2

CDO Notice21Baisakh 3

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad