नेकपा माओवादी केन्द्रले अझैपनि वैकल्पिक सरकारको सम्भावना कामयै रहेको निष्कर्ष निकालेको छ।
आज बसेको स्थायी समितिको बैठकले सो निष्कर्ष निकालेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘वैकल्पिक सरकारको सम्भावना कायमै छ त्यसका लागि हामी सम्बन्धित पार्टीहरुसँग छलफल गरिरहेका छौं,’ श्रेष्ठले भने।
लुम्बिनी सरकारलाई असंवैधानिक रहेको नेकपा माओवादीको घोषणा गरेको छ
नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा गरिएको मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक रहेको निष्कर्ष निकालेको छ।
आज बसेको स्थायी समितिको बैठकले लुम्बिनी सरकारलाई असंवैधानिक रहेको घोषणा गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
‘

प्रतिक्रिया