शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ।
आयोगले शुक्रबार सूचना जारी गर्दै आयोगको अध्यक्ष र एकजना सदस्य पदमा नियुक्तिका लागि खुला दरखास्त आह्वान गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले यही साउन १५ गतेसम्म सूचना शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षक सेवा आयोगको वेवसाइटमा दरखास्त दिन सक्नेछन्।


90
Shares

प्रतिक्रिया