बेलायतमा गरिएको अनुसन्धानमा बिरालोमा मान्छेबाट कोरोना सरेको देखिएको हो।
कोरोना संक्रमित दुई बिरालो बिरामी देखिएको थियो र तिनीहरुमा स्वासप्रस्वासको समस्या देखिएको बताइएको छ।
भेटेरिनेरी रेकर्डमा प्रकाशित अनुसन्धानअनुसार बिरालोका मालिकबाट कोरोना सरेको थियो।
सो अनुसन्धानअनुसार हालसम्म बेलायतमा बिरालो, कुकुर तथा अन्य घरपालुवा जनवारबाट मान्छेमा कोरोना फैलिएको तथ्य भेटिएको छैन।
यद्यपी यस्ता जनावरले मानिसमा कोरोना सार्न भूमिका खेल्नसक्ने बताइएको छ। एससीएमपी
3
Shares

प्रतिक्रिया