ad ad

समाज


बिहीबारबाट के गर्न पाइने के नपाइने? जिल्ला प्रशासनले जारी गर्‍यो यस्तो आदेश (पूर्ण पाठ)

बिहीबारबाट के गर्न पाइने के नपाइने? जिल्ला प्रशासनले जारी गर्‍यो यस्तो आदेश (पूर्ण पाठ)

नेपालखबर
बैशाख १३, २०७८ सोमबार १३:२२,

उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले बिहीबार बिहानबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेका छन्।

सोमबार साँझ सकिएको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकपछि उपत्यकामा थप कडाइ गर्ने आदेश जारी भएको हो।

यो आदेश वैसाख २२ गते राति १२ बजेसम्म लागु हुने जनाइएको छ।

प्रशासनको आदेशअनुसार सम्पूर्ण सभा सम्मेलन रोकिएको छ।

सार्वजनिक एवं निजी सवारी साधान सञ्चालनमा रोक लगाइएको छ।

अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधान, बिरामी तथा कुरुवा बढीमा दुईजना बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गरेका सवारी साधानबाहेक अन्य सवारी साधन काठमाडौंमा प्रवेश गर्न रोक लगाइएको छ।

आदेशको पूर्णपाठ:

DistrictAdmin notice Baisakh77 2

DistrictAdmin notice Baisakh77 1

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .