कोरोना संक्रमित फेला परे काठमाडौं विद्यालयहरु एक हप्ता बन्द हुने भएका छन्।
काठमाडौं महानगरपालिकाले शुक्रबार नगरप्रमुख स्तरीय बैठकबाट शिक्षक, विद्यार्थी वा कर्मचारी मध्ये कसैलाई संक्रमण भएको भएमा कम्तीमा एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
महानगरले संक्रमित फेला नपरेका विद्यालयहरु भने अभिभावकको सहमतिमा जनस्वास्थ्य मापदण्डको कडाईका साथ पालना गरेर सञ्चालन गर्न आग्रह गरेको छ।

3
Shares

प्रतिक्रिया