प्रस्तुत तस्बिर पोखराको फेवातालबाट देखिएको सूर्य अस्ताउँदै गरेको दृश्य हो।राससकी पत्रकार राधिका कँडेलले आइतबार साँझ खिचेको यो तस्बिर रमणीय लागेकाले यहाँ राखेका हौं। प्रकाशित: चैत ९, २०७७ सोमबार ३:४८
प्रतिक्रिया