नेपाली सेनाले पर्सा राष्ट्रिय निकुञ्जबाट करिब एक सय किलो गाँजा बरामद गरेको छ। बरामद गाँजा नष्ट गरिएको सेनाले जनाएको छ।
पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ गणबाट गएको गस्ती टोलीले बरामत गरेको १० कार्टुन (करिब १०० केजी) गाँजा नष्ट गरेको हो।
गस्ती टोलीलाई देखेपछि तस्करहरु फरार भएकाले खोजी कार्य जारी रहेको सेनाले जनाएको छ।
प्रतिक्रिया