समाज


सकियो जाडोयाम, अब सुरु हुने हावाहुरी र असिना पानीबाट बच्न सुझाव

सकियो जाडोयाम, अब सुरु हुने हावाहुरी र असिना पानीबाट बच्न सुझाव

नेपालखबर
फागुन १७, २०७७ सोमबार ५:३०,

आज (सोमबार) बाट यस वर्षको जाडोयाम सकिएको छ।

जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गरी मार्च १ अर्थात् आजदेखि जाडोयाम अन्त्य भई ‘प्रि-मनसुन सिजन’ सुरु भएको जानकारी दिएको हो।

अंग्रेजी महिना मार्च (आज मार्च १ तारिख हो) मा सुरु हुने प्रि-मनसुन मेसम्म रहने मौसमविद् बताउँछन्।

यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन/चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ।

मेघगर्जन/चट्याङ, हावाहुरी र असिना पानीबाट हुन सक्ने क्षतिबाट जोगिन सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको छ। 

preman

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad