डब्लुएचओले गरिब मुलुकहरुलाई कोभिड–१९ खोपमा पहुँच उपलब्ध गराउन कोभ्याक्स स्थापना गरेको छ।
घानालाई डब्लुएचओले सेरम इन्स्टिच्यूटबाट उत्पादित छ लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको हो।
उक्त खोप मुम्बईबाट घाना पठाइएको छ। कोभ्याक्सले सन् २०२१ को अन्त्यसम्ममा विश्वभर कोभिड–१९ विरुद्धको खोप दुई अर्ब डोज उपलब्ध गराउँदैछ। रासस/एएफपी

प्रतिक्रिया