ad ad

समाज


अफगानिस्तानमा रक्षामन्त्रीका नावालक छोरा र सवारी चालकको हत्या

अफगानिस्तानमा रक्षामन्त्रीका नावालक छोरा र सवारी चालकको हत्या

नेपालखबर
फागुन ३, २०७७ सोमबार १:२१,

अफगानिस्तानमा रक्षामन्त्रीका नावालक छोराको हत्या भएको छ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसा रक्षामन्त्री जनरल अब्दुल रहीम वार्डका पाँच वर्षी छोरा र सवारी चालक मोहम्मद अफ्जालको राजधानी काबुलको माक्रोरायन ए चर क्षेत्रमा रहेको आफ्नै निवासमा हत्या भएको हो।

देशका शान्ति स्थापनाका लागि प्रयासहरू भइरहेका बेला अफगानिस्तानमा दर्दनाक हिंसात्मक घटना भइरहेका छन्।

हत्या घटनाको अहिलेसम्म कुनै पक्षले जिम्मेवारी नलिएको अधिकारीहरूले बताएका छन्।
लामो समयदेखि द्वन्द्वमा फसेको अफगानिस्तानमा पछिल्लो समय द्वन्द्व अन्त्यका लागि धेरै प्रयासहरू भइरहे पनि सफलता मिल्न सकेको छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .