ad ad

समाज


कोरोना खोपबारे तपाईंको मनमा हुन सक्ने १६ जिज्ञासामा स्वास्थ्य मन्त्रालयका जवाफ

कोरोना खोपबारे तपाईंको मनमा हुन सक्ने १६ जिज्ञासामा स्वास्थ्य मन्त्रालयका जवाफ

नेपालखबर
माघ १३, २०७७ मंगलबार १२:७,

भोलि बुधबारबाट सरकारले देशभर कोरोना खोप लगाउने अभियान सञ्चालन गर्दै छ।

त्यसका लागि भारतले अनुदानस्वरूप उपलब्ध गराएको ४ लाख ५० हजार खोप देशका सातै प्रदेशमा पुर्‍याइसकिएकाे छ।

अब भोलि बिहान १० बजे खोप अभियान सुरु गर्ने सरकारको तयारी छ।

तर जनमानसमा अझै पनि कोरोना खोपबारे विभिन्न जिज्ञासा हुन सक्छन्।

यसैलाई विचार गरी खोप अभियानको पूर्वसन्ध्यामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणमा हुन सक्ने १६ जिज्ञासाका जवाफ दिएकाे छ।

हेर्नुहाेस्, ती १६ जिज्ञासा र जवाफ :

swaji

याे पनि :  भोलि नेपालमा कोरोनाविरुद्ध पहिलो खोप कसले लगाउँदै छन्?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .