प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडेल जाङ्मु शेर्पा विवाह बन्धनमा बाँधिएका छन।
दुबैबीच आइतबार राजधानीको एक पार्टी प्यालेसमा बिहे भएको हो।

बिहेमा पर्यटनमन्त्री भानुभक्त ढकाल सहभागी भएका थिए।
रिसेप्सन पार्टीमा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिइएको छ।
विस्तृतमा:मुख्यमन्त्री शेरधनसँग बिहे गर्न लागेकी जाङमु भन्छिन् : उमेर भनेको नम्बरमात्रै हो

प्रतिक्रिया